पुस्तक संसारमा ?
पुस्तक संसार किताबहरूको डाटाबेस हो र यस बाट किताबहरू डाउनलोड गर्न सकिन्छ । नया लेखकहरूले आफ्ना लेखनहरू यहाँ प्रकाशन गर्न सक्छन । |
अथवा दाहाल वंशावलीमा ?
दाहाल वंशावली दाहाल बाहुनहरूको वंशावलीको डाटाबेस हो । यस डाटाबेसमा नाम खोज्न सकिन्छ राख्न, सकिन्छ ।
|
कि सम्पन्नताका सिध्दान्तमा ?
यसमा आर दाहालका सम्पन्नताका सिद्धान्त देख्न सकिन्छ र यी सिद्धान्त नितान्त नया कुरा प्रस्तुत गर्दछन ।
|