Savita Dangal Chief in Charge

साटोपाटो या साटोप्रकाशन
तल शब्द या वाक्यांश राख र पुस्तक खोज..

   


साटोपाटो इ–प्रकाशन

 

साटोपाटो इप्रकाशन नेपाली पुस्तक प्रकाशन र नेपाल भित्र र वाहि्र वितरणको लागि नौलो प्रयाश हो । यसका प्रकाशनहरू इलेक्ट्रोनिक माध्यम र विशेष गरेर इन्टरनेमा पाइन्छन ।

इप्रकाशन कितावको डाटाबेस हो र यहां यो डाटा बैंक बाट कुनै पनि किताव डाउनलोड गर्न सकिन्छ । पुस्तक या त्यसका लेखकको नाम थाहा छ भने त्यो राख र बटन थिच । कितावको सार या अरु विवरण पाइनेछ । पुस्तक झार्न चाहे मुल्यकोड राख र बटन थिच । कोड ठिक भएमा डाउनलोड बटन निस्कन्छ र पुस्तक डाउनलोड गर । पूर्ण विवरणको निम्ति जानकारी हेर ।

मुल्यकोड के हो ?

पुस्तक नेपालमा रू २५।– मा, भारतमा भा‍ रू २५। मा र अरु देशमा अमेरिकी डलर १ मा पाइन्छ । मुल्यकोड तोकिएका स्थानहरू,मा पाइन्छ ।

कहां पाइन्छ मुल्यकोड ?

मुल्यकोड पाइने स्थानहरू


पुस्तक डाटाबेस

विषय

  1. कथा(छोटउ)

  2. उपन्यास

  3. कथा (लामा)

  4. लेख–निवन्ध

  5. निवन्ध

  6. अर्यशास्त्र

  7. राजगिति

  1. राम दाहाल

  2. जिन जेकस रुसो

  3. निकोलो माकियभेली

  4. .

  5. .